विचार/ब्लग

सुनुवाईसँगै अब पालना अनुगमनलाई जोड देऊ !

पछिल्लो समय सबैको चासो सार्वजनिक सुनुवाईको आयोजना गर्ने, छलफल गर्ने र प्रतिबद्धता गर्ने कार्यमा मात्र सिमित भएको सन्र्दभमा अबको प्रयास पालना अनुगमन (Compliance  Monitoring-CM) तिर बढाईनु अत्यन्तै आवश्यक रहेको छ । पालना अनुगमन पनि...

पुरा पढ्नुहोस
दिगो विकासका लागि जलवायु वित्त

जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावितमध्येको एक देश भएकाले पनि नेपालले अन्तर्राष्ट्रिय सहायता स्वाभाविक रूपमा दाबी गर्नुपर्छ । मुलुकले भोगिरहेको स्रोतको चरम अभाव टार्न जलवायु वित्तको अन्तर्राष्ट्रिय अवसर उपयुक्त हुन्छ । सार्वजनिक सभा–समारोहदेखि सरकारी तहसम्म, आन्तरिकदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म मौसमी...

पुरा पढ्नुहोस
यसकारण सहकारीमा जोखिम

गोविन्द शर्मा पोखरेल सहकारीको संस्थागत संरचनाको विकास नहुँदादेखि नै नेपालमा सहकार्य गर्ने चलन बिध्यमान थियो । साथै, छरछिमेकमा सरसापटी लिने र गर्जो टार्ने परिपाटी धेरै पुरानो हो । त्यसैको जगमा आधारित जस्तो देखिने सहकारी संस्थाको...

पुरा पढ्नुहोस
नैतिकता र सदाचारिता बेगरको शिक्षा

भारतीय मेन्टल क्यालकुलेटर, ह्युमन कम्प्युटर भनेर चिनिने तथा लेखिका शकुन्तलादेवीले भनेकी छन्, ‘शिक्षा भनेको विद्यालय जानु र डिग्री प्राप्त गर्नु मात्रै नभएर सोच र ज्ञानलाई फराकिलो बनाइ जीवनको सत्यता प्राप्त गर्नु हो ।’ शिक्षा...

पुरा पढ्नुहोस
मौद्रिक नीतिलाई ६ सुझाव

कुनै पनि उद्योगमा ऋण जुटाउन पूरा गर्नुपर्ने प्रक्रिया राष्ट्र बैंकले एकद्वारबाट हुने व्यवस्था गरिदिनुपर्छ सरकारको नेतृत्वमा पुग्नेहरू जहिल्यै आन्तरिक उत्पादन बढाउने भन्छन् । बढ्दो व्यापार घाटा कम गर्न पनि आन्तरिक उत्पादन बढाउनैपर्छ । तर, सरकारले व्यवहारमा भने...

पुरा पढ्नुहोस
कसरी बढाउने खर्चको प्रभावकारिता ?

भएकै स्रोतसाधन तथा संरचनाबाट खर्चको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ, खा“चो छ त केवल इमानदारिताको रिदृश्य एकः पोखरा तथा भैरहवास्थित नेपालका अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएका छन् । भैरहवा विमानस्थलमा केही समय उडान भए पनि...

पुरा पढ्नुहोस
आरक्षणको अर्थ नातावाद र कृपावाद होइन

देशमा चलिरहेको वा भइरहेको कुनै सामाजिक आन्दोलनको उद्देश्य कोही पनि तत्तत् पदमा बस्न वा त्यस पदबाट प्राप्त हुने व्यक्तिगत फाइदाको लागि पक्कै होइन । ती आन्दोलनमा लाग्ने व्यक्तिहरूलाई आशा हुन्छ कि जब सम्बन्धित व्यक्तिहरू...

पुरा पढ्नुहोस
विकासको कसीमा बीआरआई, एमसीसी

बीआरआईमाथि यतिबेला पुनः बहस चल्दैछ । केही समयअघि एमसीसीले सडकदेखि सदनसम्म तताएको थियो । विकास र समृद्धिका दृष्टिले विश्वका आँखामा परेका दुई शक्तिशाली देश अमेरिका र चीन (नम्बर वानका प्रतिस्पर्धी) ले क्रमशः एमसीसी (मिलेनियम...

पुरा पढ्नुहोस
किन कसैको नियन्त्रणमा छैनन् आजका बालबालिका ?

गोविन्द लुइँटेल ऊ यहाँ बालबालिकाका अभिभावकको कुरा गर्छ, अभिभावक अर्थात् मुख्य रूपमा आमाबाबु । हजुरआमा, हजुरबा र परिवारका अन्य सदस्य पनि अभिभावक हुने नै भए । आमाबाबु र सबै अभिभावकले आफ्ना छोराछोरी–बालबालिका राम्रो पढून्, स्कुलमा सबैलाई...

पुरा पढ्नुहोस
दरिद्रता बाँडेर कहिले समाजवादमा पुगिन्छ ?

‘समाजवाद’ शब्दले फराकिलो अर्थ बोकेको छ । धेरै विद्वानहरूले यसको परिभाषा भिन्न भिन्नै तरिकाले गर्ने गरेका छन् । प्रसिद्ध जर्मन दार्शनिक कार्ल मार्क्सका अनुसार समाजवाद एउटा संक्रमणकालीन अवस्था हो जसमा पूँजीवादी शोषणलाई परास्त गर्ने...

पुरा पढ्नुहोस